Depository of News

करण-अर्जुन चम्किँदा प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

newsdepo.com · world

१८ भदौ, काठमाडौं । बलिङमा करण केसी तथा ब्याटिङमा अर्जुन कुमालले राम्रो प्रदर्शन गरेपछि मलेसियामा जारी एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । अर्जुन कुमालले अविजित […]

Read full article →