Depository of News

सुन तोलामा ७ हजार ६ सय रुपैयाँ बढ्यो

newsdepo.com · world

१८ भदौ, काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ तोलामा ७ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य ३ लाख ४ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९७ हजार ३ सय रुपैयाँ थियो । चाँदीको मूल्य आज १४५ रुपैयाँ बढेको छ । […]

Read full article →