Depository of News

विजयले थाइल्यान्डमा एसियाड तयारी गर्ने

newsdepo.com · world

१८ भदौ, काठमाडौं । क्यानोइङका विजय माझी २०औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि बिहीबार थाइल्यान्ड प्रस्थान जाने भएका छन् । विजय त्यत्तैबाट असोज ३ देखि १८ गतेसम्म जापानको आइची÷नागोयमा हुने एसियाली खेलकुदमा सहभागी हुन जापान जाने छन् । क्यानोइङमा सहभागी हुने अर्का खेलाडी आशिष राना मगर जापानमै प्रशिक्षणरत छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव […]

Read full article →