पिकलबल विश्वकपमा दावालाई कास्य
१८ भदौ, काठमाडौं । तेस्रो संस्करणको पिकलबल विश्वकपमा नेपालले कांस्य पदक जितेको छ । भियतनामको दा नाङमा जारी विश्वकपअन्तर्गत नेपाली खेलाडी दावा शेर्पाले पुरुष एकलतर्फ कास्यपदक जितेका हुन् । विश्वकपमा नेपालसहित विश्वका ६४ देशका खेलाडीको सहभागिता रहेको नेपाल पिकलबल संघका अधयक्ष सौरभ भण्डारीले जनाएका छन् । विश्वकपको पहिलो सहभागितामै नेपाली खेलाडीले पदक जित्न सफल हुनुलाई […]
