Depository of News

भिभो भि ८० लाईट चाँडै नेपाली बजारमा, स्टाइल र स्पिडको नयाँ अनुभव

newsdepo.com · world

काठमाडौं । भिभोले आफ्नो बहुप्रतीक्षित नयाँ स्मार्टफोन भिभो भि ८० लाईटको पहिलो झलक आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । डिजाइनलाई प्राथमिकतामा राखेर तयार गरिएको भनिएको भिभो भि ८० लाईटले स्मार्टफोन बजारमा नयाँ शैली र अनुभव प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । परिष्कृत कभ्र्ड डिजाइन तथा आधुनिक प्रविधिको संयोजनसहित आउने अपेक्षा गरिएको यस स्मार्टफोनले दैनिक […]

Read full article →