Depository of News

‘एलिफेन्ट्स इन द फग’ को विशेष प्रदर्शनबाट संकलित रकम प्रधानमन्त्री कोषमा प्रदान

newsdepo.com · world

काठमाडौं । कान्स फिल्म फेस्टिभलमा पुरस्कृत नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ लाई भोटेकोशी बाढी प्रभावितको लागि विशेष च्यारिटी प्रदर्शन गरिएको छ । कार्यक्रममा दर्शकले प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषको क्यूआरमार्फत गच्छेअनुसार रकम पठाएका थिए । कार्यक्रममा कलाकार तथा प्राविधिक टोलीको उपस्थिति थियो । साथै सञ्चारकर्मी, पत्रकार, कलाकार, फिल्मकर्मी तथा विभिन्न क्षेत्रका आमन्त्रित व्यक्तित्वहरूको […]

Read full article →