रसुवा बाढीपीडितलाई सहयोग गर्न जुटौं, कटु वचन नबोलौं : गगन थापा
१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवा बाढीले निम्त्याएको विपत्तिमा सहयोग गर्न सक्नेलाई सहयोगमा जुट्न आह्वान गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै सहयोग गर्न नसकिए कटु वचन नबोल्न पनि आग्रह गरेका छन् । ‘मेरो एउटा अनुरोध छ– सहयोग गर्न सक्ने सहयोगमा जुटौं । सहयोग गर्न सक्दैनौं […]
