कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव दिनेश थापामगरले जानकारी दिए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको कार्यतालिका ल्याउने तयारी गरेका बेला समितिले बैठक बोलाएको हो । चुनदेवीस्थित सम्पर्क कार्यालयमा बुधबारदेखि सुरु भएको देउवा समूहको बैठकमा १५ औं महाधिवेशन […]
