Depository of News

आजको मौसम : देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

newsdepo.com · world

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थानकै आसपास अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहेको छ भने देशका बाँकी भू-भागमा साधारणतया बदली रहेको छ। अहिले लुम्बिनी, कर्णाली र […]

Read full article →