Depository of News

भुटानद्वारा नेपालको बाढीपीडितका लागि १६ करोड सहयोग प्रदान

newsdepo.com · world

काठमाडौँ । हालै आएको विनाशकारी बाढीपछिको राहत तथा पुनर्लाभका प्रयासहरूमा सहयोग पुर्‍याउने उद्देश्यले भुटानको शाही सरकारले नेपाललाई १६ करोड नेपाली रूपैयाँ सहायता प्रदान गरेको छ। उक्त रकम नेपालको ुप्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो। नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित एक विशेष कार्यक्रमकाबिच भारतका लागि भुटानका राजदूत महामहिम मेजर जनरल भेट्सोप नामग्यालले […]

Read full article →