Depository of News

सेयर बजारमा बीमा कम्पनीहरुको लगानी साढे १६ अर्बले बढ्यो, जीवन र निर्जीवनमा को अगाडि ?

newsdepo.com · world

काठमाडौं । बीमा कम्पनीहरुले सेयर बजारमा लगानी बढाएका छन् । पछिल्लो एक वर्षमा मात्रै बीमा कम्पनीहरुले सूचीकृत बीमा कम्पनीहरुले साढे १६ अर्ब रुपैयाँ लगानी गरेका छन् । बैंकको ब्याजदर घटेपछि बीमा कम्पनीहरुले मुद्दती निक्षेपबाट स्टकतिर लगानी सिफ्ट गरेका हुन् । मुद्दती निक्षेपमा घट्दो ब्याजदर, घरजग्गा क्षेत्रको मन्दीलगायत कारण ती क्षेत्रमा बीमा कम्पनीले लगानी गर्न नचाहेको […]

Read full article →