Depository of News

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पहुँच, १२० वटै साइट सञ्चालनमा

newsdepo.com · world

काठमाडौं । नेपाल टेलिकमले बाढीका कारण प्रभावित भएका रसुवा, नुवाकोट र धादिङका सबै मोबाइल बीटीएस साइट सञ्चालनमा ल्याउँदै प्रभावित क्षेत्रका सबै स्थानमा नेटवर्क पहुँच कायम गरेको जनाएको छ। भदौ १० गते आएको बाढीका कारण तीन जिल्लाका १२० साइटमध्ये ८३ साइटबाट मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो। तीमध्ये टिमुरे, चिलिमे खोला र त्रिशूली–३ ‘बी’ का […]

Read full article →