नेप्से परिसूचकमा १५.४४ अंकको वृद्धि, कारोबार ३ अर्ब नजिक
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन नेप्से परिसूचक १५.४४ अंकले बढेर २ हजार ५ सय ३८.११ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका १ सय ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७५ कम्पनीको घटेको छ । बुधबार कारोबार रकम पनि सामान्य बढेको छ । यसदिन […]
