सरकार परिणाम दिन र प्राण जोगाउन भन्दापनि सामाजिक सञ्जालमा प्रचारमा देखियो : आङ्देम्बे
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को बेलामा सरकार सामाजिक सञ्जालमै अल्झिएको आरोप लगाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा पनि सामाजिक संजालमा प्रचारमा लागेको आरोप लगाएका हुन् । उनले सरकार फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्नु दुःखद भएको बताए । उनले भने, ‘उद्धारको पर्खाइमा पीडित […]
