Depository of News

मानसिक अस्पतालमा बसेर बनेकी पोल्का डटकी महारानी

onlinekhabar.com · world

उनलाई रङ्गीचङ्गी थोप्लाहरू अर्थात् पोल्का डटको महारानी भनेर चिनिन्छ । आजीवन उनले यसै विचारमाथि काम गरिरहिन् । यसबाट उनले नाम, दाम धेरै कमाइन् । उनी हुन् जापानी कलाकार यायोई कुसामा ।  केही दिनअघि मात्रै ९७ वर्षको उमेरमा  उनले यस धर्ती छाडिन् । को हुन् यायोई कुसामा ? दशकौंदेखि आफ्नै इच्छाले मानसिक अस्पतालमा बस्दै आएकी कुसामा […]

Read full article →