अमेरिकी डलरको भाउ बढ्यो, युरो र पाउण्डको घट्यो
१४ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढेको छ । युरो र पाउण्डको भाउ भने घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी डलर एकको […]
