Depository of News

ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनलमा अश्माङ्क र अञ्जिला बने च्याम्पियन

bizkhabar.com · world

काठमाडौं । गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन् । आइतबार सम्पन्न दुईदिने प्रतियोगितामा १० ह्यान्डिक्यापमा खेलेका कार्कीले ४२ स्टेबलफोर्ड अङ्क जोड्दै उपाधि हात पारेका हुन् । उपाधिसँगै कार्कीले ट्रफी, चन्द्रागिरि हिल्सको प्रेसिडेन्सियल सुइटमा एक रातको बसाइ, डिशहोम फाइबर इन्टरनेटको एक वर्षको सब्सक्रिप्सन तथा प्रतियोगिताको च्याम्पियनलाई […]

Read full article →