Depository of News

ज्ञानेन्द्र मल्ल यूएईको ब्याटिङ प्रशिक्षक नियुक्त

onlinekhabar.com · world

१३ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक नियुक्त भएका छन् । यूएईले नेपालमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ क्वालिफायर प्लेअफका लागि घोषणा गरेको १५ सदस्यीय टोलीको सपोर्ट स्टाफमा मल्ललाई ब्याटिङ प्रशिक्षकका रूपमा समावेश गरेको हो । यूएईले आइतबार सार्वजनिक गरेको टोलीको मुख्य प्रशिक्षकमा अहमद राजा […]

Read full article →