पावरलिफ्टर मनोज श्रेष्ठलाई शिवम् सिमेन्टको सहयोग
१३ मंसिर, काठमाडौं । नेपाली पावरलिफ्टिङ खेलाडी मनोज श्रेष्ठलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि शिवम् सिमेन्टले सहयोग गर्ने भएको छ । सन् २०१७ देखि पावरलिफ्टिङ क्षेत्रमा सक्रिय श्रेष्ठले विभिन्न प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदकसहित उल्लेखनीय सफलता हासिल गर्दै आएका छन् । गत वर्ष सम्पन्न अन्तर्राष्ट्रिय वर्ल्ड पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ मा स्वर्ण […]
