‘अनमोलको स्टारडमले उसलाई दिने पारिश्रमिक एकै दिनमा उठाइदिन्छ’ : सरोज न्यौपाने
त्यसै पनि नेपाली फिल्मको बजार स्थिर छैन । जसोतसो फिल्म निर्माण गरेर प्रदर्शनको मिति तोकिसक्दा पनि मनमा संशय बाँकी हुन्छ, के मेरो फिल्म चल्छ त ? यस्तो किन पनि हुन्छ भने सामान्य मौसमी परिवर्तनदेखि हलिउड र बलिउडका फिल्मले समेत हामीलाई अत्याइरहन्छन् । यस्तो स्थितिमा एउटा फिल्ममेकरले कसरी फिल्ममा लगानी गर्छ ? कुन आत्मविश्वास बोकेर यस […]
