Depository of News

शिक्षक महासंघले भन्यो- शिक्षकका पिरमर्काप्रति सरकार संवेदनशील देखिएन

onlinekhabar.com · world

१३ मंसिर, काठमाडौं । शिक्षक महासंघले ७ बुँदे माग पूरा नभए निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले आइतबार विज्ञप्ति निकालेर सरकार शिक्षक–कर्मचारीको मागमा संवेदनशील नभएको बताएको छ । ‘वर्तमान सरकारले पनि शिक्षक–कर्मचारीका पिर मर्कामा कुनै संवेदनशीलता देखाएको पाइँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यही परिस्थिति निरन्तर रहेमा नेपाल शिक्षक महासङ्घ कडा र निर्णायक आन्दोलनमा जान […]

Read full article →