Depository of News

सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास

onlinekhabar.com · world

१३ मङ्सिर, धनगढी । बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका लागि यहाँस्थित गौशाला स्थायी समाधान बनेको छ । उपमहानगरपालिकाले सामुदायिक पशुलाई फरक–फरक स्थानमा निर्माण गरिएका गौशालामा राखेर संरक्षण गर्न थालेसँगै विगतको सास्ती कम हुँदै गएको स्थानीयले बताएका छन् । धनगढीका स्थानीय सीता जोशी […]

Read full article →