Depository of News

सिड्नीमा डा. भगवान कोइरालालाई ५ लाख सहयोग

onlinekhabar.com · world

सिड्नी । ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टरले सिड्नीमा विशिष्ठ व्यक्तिहरूको उपिस्थितिमा विशेष समारोह आयोजना गरिएको छ । २८ नोभेम्बरमा आयोजना भएको कार्यक्रम नेपाली कला, संस्कृति, प्रतिभा र सामुदायिक एकताको उत्सवका रूपमा रहेको आयोजकले बताएका छन् । कार्यक्रममा नेपालका ख्यातिप्राप्त व्यक्तित्वहरू हरिवंश आचार्य, वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइराला, हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल र गायिका […]

Read full article →