मेगा कलेजका व्यवस्थापन र मानविकी संकायका विद्यार्थी दीक्षित
१३ मंसिर, ललितपुर। मेगा कलेज, कुमारीपाटी ललितपुरले व्यवस्थापन र मानविकी संकायअन्तर्गत स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेको छ। कलेजले शनिबार धुलिखेलस्थित स्काइ गार्डेन रिसोर्टमा दीक्षान्त समारोह आयोजना गरी बीबीएस, बीबीएम तथा बीसीए कार्यक्रम पूरा गरेका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको हो। समारोहका प्रमुख अतिथि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले विद्यार्थीलाई निजी क्षेत्रसँगै निजामती सेवामा […]
