Depository of News

२ लाख माग्ने नक्कली इन्स्पेक्टरहरू पक्राउ

onlinekhabar.com · world

१३ मंसिर, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ वीरेन्द्र चोकबाट ५ जना नक्कली इन्स्पेक्टरहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाको मोलुङ गाउँपालिका-२ घर भई काठमाडौंको चाबहिल बस्ने ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका-१ घर भई काठमाडौंको कपन बसन् २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाको तानसेन नगरपालिका-६ घर भई काठमाडौंको हात्तीडाँडा बस्ने ३३ वर्षीय धिरज […]

Read full article →