Depository of News

गगन थापा भन्छन्– सरकारले चाहन्छ भने मेरो अनुसन्धान गरोस्

onlinekhabar.com · world

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पार्टीको सबैभन्दा ठूलो शक्ति नै नैतिकता रहेको बताएका छन् । यदि पारदर्शिताबारे शंका भए अनुसन्धान पनि गर्न उनले आग्रह गरे । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौं’ अभियान अन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका छन् । उनले […]

Read full article →