Depository of News

सिमरामा ट्रकमा माइक्रोबस ठोक्किँदा चार जना घाइते

onlinekhabar.com · world

१३ मंसिर, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ हुलास नजिकै वीरगञ्ज-पथलैया सडकखण्डमा ट्रकमा माइक्रोबस ठोक्किँदा ४ जना घाइते भएका छन् । वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत हुलास नजिकै प्र.२-०३-००१ ख ५३६० नम्बरको ट्रक ग्यारेजबाट मर्मत गरी जितपुरतर्फ जाने क्रममा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३-००१ ज ०९८५ नम्बरको माइक्रोबस ठोक्किएको थियो । आइतबार बिहान ९:४० बजे दुर्घटनामा परेको […]

Read full article →