लाहुरे परम्पराको गीत सुनाउँदै नेपथ्यले माग्यो युवालाई रोजगारी
काठमाडौं । दर्शकले भरिभराउ खुलामञ्चमा ‘नैनाताल’ गीत गाए पछि, नेपथ्यका गायक अमृत गुरुङले त्यो गीत सिर्जना गर्ने लाहुरे परम्पराबारे बोले । ‘उहिले हाम्रा काका, मामा र फुपाजुहरूले भर्तीमा गएर लड्दै गर्दा मनका भावनालाई यसरी गीतमा उतारेर ल्याएका थिए,’ अहिले पनि ठूलो सङ्ख्यामा बिदेसिनेहरूको जिल्ला म्याग्दीमा उनी भन्दै गए, ‘हिजोआज सबै उमेरका मानिसदेखि अझ डरलाग्दो गरी […]
