पहिलो त्रैमासमा १५ हाइड्रोपावर कम्पनी नोक्सानमा, नोक्सानीमै भएका कम्पनीको कारोबार भने उच्च मूल्यमा हुँदै
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृतमध्ये १५ हाइड्रोपावर कम्पनीहरु नोक्सानीमा रहेका छन् । नोक्सानीमा रहेका हाइड्रोपावरको दोस्रो बजारमा कारोबार भने उच्च मूल्यमा हुँदै आएको छ । नोक्सानीमा रहेको एक हाइड्रोपावरको मूल्य करिब ७ सय रुपैयाँ रहेको छ । नोक्सानीमा रहेकोमध्ये सबैभन्दा धेरै उच्च मूल्य हुनेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक […]
