Depository of News

तोलामा २ हजार रुपैयाँ बढ्यो सुन

onlinekhabar.com · world

१३ मंसिर, काठमाडौं । आइतबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ थियो । चार दिनमा सुनको मूल्य प्रतितोला ६ हजार […]

Read full article →