Depository of News

प्रतितोला २ हजारले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

bizkhabar.com · world

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख ४६ जार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले […]

Read full article →