Depository of News

नेपाल-अमेरिका चेम्बरको अध्यक्षमा किरणप्रकाश शाख:पुनः निर्वाचित, यस्तो बन्यो नवनिर्वाचित कार्यसमिति

bizkhabar.com · world

काठमाडौं । नेपाल–अमेरिका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको अध्यक्षमा किरणप्रकाश शाख:पुनः निर्वाचित भएका छन्। शुक्रबार राजधानीमा भएको चेम्बरको २५औँ वार्षिक साधारणसभाले शाख:लाई अध्यक्षमा पुन: चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिमा सञ्जय शराफ (अग्रवाल), प्रनिल मान सिंह प्रधान, पशुपति देव पाण्डे, राकेश अडुकिया, बलराम गुरुङ, कृष्ण विक्रम शाह, अविनाश वीर सिंह तुलाधर र चाँदनी लामा सदस्य रहेका […]

Read full article →