उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि नबिल बैंक दक्षिण एसियाकै प्रतिष्ठित साफा मेरिट अवार्डबाट सम्मानित
काठमाडौं। वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनलाई आफ्नो कार्यसंस्कृतिको अभिन्न हिस्सा बनाउँदै आएको नबिल बैंक लिमिटेड दक्षिण एसियाली स्तरमा सम्मानित भएको छ। दक्षिण एसियाका निजी क्षेत्रका बैंकहरूमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो। बंगलादेशमा शनिबार आयोजित विशेष समारोहमा नबिल बैंकका सञ्चालक सइद मन्सुर मुस्तफाले उक्त अवार्ड ग्रहण गरेका थिए। बैंकले […]
