Depository of News

अमेरिकी सेनामाथिका आक्रमणमा इरानले मस्कको स्टारलिङ्क प्रयोग गरेको खुलासा

onlinekhabar.com · world

१३ मंसिर, काठमाडौं । अमेरिकी सेनामाथि भएका आक्रमणमा इरानले एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको खुलासा भएको छ । द वासिङ्टन पोस्टले शनिबार प्रकाशित रिपोर्टमा स्रोतहरूलाई उद्धृत गर्दै इरानले स्टारलिङ्कको अनधिकृत प्रयोग अमेरिकी सेनाविरुद्धका आक्रमणसँग जोडिएको जनाएको छ । कम्पनीभित्रको छलफलबारे जानकार दुई व्यक्तिका अनुसार स्टारलिङ्कको दुईवटा अनधिकृत प्रयोगबारे जानकारी पाएपछि […]

Read full article →