Depository of News

घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

onlinekhabar.com · world

१३ मंसिर, काठमाडौं । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो खेलमा ४–० को हार बेहोरेको छ । आइतबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई ब्रेन्टफोर्डले ४–० ले पराजित गरेको हो । मौरिसियो पोचेटिनोको प्रशिक्षणमा ओल्ड ट्राफोर्डमा खेलेको पहिलो खेलमै युनाइटेडले निराशाजनक हार बेहोरेको छ । ब्रेन्टफोर्डको जितमा कलम विल्सनले दुई तथा क्रिस्टोफर एजेर र केभिन […]

Read full article →