Depository of News

दशौं राष्ट्रिय खेलकुदमा आज ८ खेल हुँदै, बागमती शीर्ष स्थानमा हुँदा कर्णाली पदकविहीन

onlinekhabar.com · world

१३ मंसिर, सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज ८ खेल हुँदैछन् । आज महिला र पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, बक्सिङ, जिम्न्यास्टिक, फुलकन्ट्याक्ट कराते र टेनस प्रतियोगिता हुँदैछन् । आजका सबै खेल बिहान ९ बजे सुरु हुनेछन् । टेनेस बर्दियामा हुनेछ भने अरु ७ वटा खेल सुर्खेतको रंगशालाका कभर्डहलहरू, कालुङचोक क्रिकेट मैदान र […]

Read full article →