Depository of News

शारीरिक सुगठनमा चार स्वर्णसहित गण्डकी पहिलो

onlinekhabar.com · world

१२ मंसिर, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रुकुमपश्चिमको चौरजहारीमा सम्पन्न शारीरिक सुगठनमा चार स्वर्ण पदक जित्दै गण्डकी प्रदेश पहिलो भएको छ । प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार गण्डकीले चार स्वर्ण, एक रजत र तीन कास्य गरी कुल आठ पदक जित्यो । तीन स्वर्ण, दुई रजत र चार कास्यसहित नेपाली आर्मी दोस्रो हुँदा तीन स्वर्ण, पाँच […]

Read full article →