Depository of News

खसीको भन्दै बाख्राको मासु बेचेको आरोपमा ८ जना पक्राउ

onlinekhabar.com · world

१२ मंसिर, काठमाडौं । खसीको मासु भन्दै बाख्रा तथा पाठीको मासु बिक्री गरेको आरोपमा काठमाडौंको टुकुचाबाट ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारमा बाख्रा तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरी टोलीले शनिबार बिहान […]

Read full article →