Depository of News

देउवा समूह धादिङको सभापति चयनमा सकस, ४ जनाको उम्मेदवारीपछि सहमति जुटेन

onlinekhabar.com · world

१२ मंसिर, धादिङ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको धादिङ जिल्ला सभापति चयनका लागि सहमतिको प्रयास अझै सफल हुन सकेको छैन । सभापति पदमा चार जनाले उम्मेदवारी दर्ता गराएपछि नेतृत्व चयनमा सहमति जुटाउन नेताहरूले गरेको प्रयास निष्कर्षविहीन बनेको छ । १५ कात्तिकमा नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन गरिएको थियो । उद्घाटनपछि सोही […]

Read full article →