बालेनलाई प्रदीपको प्रश्न – सरकार चलाइरहनुभएको छ कि गुण्डाराज ?
१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेलभित्र रहेका व्यक्तिलाई धम्की दिएर बयान लिन खोजिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति काठमाडौ क्षेत्र नं. ६ द्वारा शनिबार आयोजित कार्यक्रममा उनले शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् । सरकार बनेको आठ महिनाको अवधिमा राज्यसत्ताको दुरुपयोगका […]
