Depository of News

सुकुमवासीलाई सेल्टरमा खाना बन्द, अभियन्ताले सडकमै खुवाए

onlinekhabar.com · world

१२ मंसिर, काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीले आज सडकमा बसेर खाना खाएका छन् । हिजोदेखि सेन्टरमा खाना बन्द भएपछि आज बिहान बाहिरबाट खाना लिएर पुगेका अभियन्तालाई प्रशासनले भित्र प्रवेश गर्न दिएन । त्यसपछि उनीहरूले सेन्टरबाहिरै सडकमा खाना बाँडेका हुन् । बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका १९ परिवारका ५९ […]

Read full article →