फोनपे र नबिल बैंकको सहकार्यमा ‘नेपाल नाउ’ एप सार्वजनिक, अन्तर्राष्ट्रिय पर्यटकलाई क्यूआर भुक्तानीको सुविधा
काठमाडौं । फोनपेले नबिल बैंकसँगको सहकार्यमा नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित गर्दै डिजिटल भुक्तानी एप ‘नेपाल नाउ’ सार्वजनिक गरेको छ । नेपालको डिजिटल भुक्तानी प्रणालीमा पर्यटकलाई समेत जोड्ने उद्देश्यले ल्याइएको यस एपमार्फत विदेशी पर्यटकले देशभरका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्ट स्थानमा भुक्तानी गर्न सक्नेछन् । एप प्रयोग गर्न पर्यटकले आफ्नो वैध राहदानी र […]
