Depository of News

सानिमा बैंकमा थापालाई नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी, ढकाल बने सहायक प्रमुख कार्यकारी अधिकृत

bizkhabar.com · world

काठमाडौं । सानिमा बैंकले दुई वरिष्ठ कर्मचारीको बढुवा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले सर्जुकुमार थापालाई सहायक प्रमुख कार्यकारी अधिकृतबाट नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो । त्यसैगरी, निरज ढकाललाई सहायक महाप्रबन्धकबाट सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिएको छ । थापाले सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकिङ क्षेत्रमा काम गरेका थिए । […]

Read full article →