नेपाल बैंक र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच सम्झौता, भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
काठमाडौं । नेपाल बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच ग्राहकहरूलाई आधुनिक, सहज तथा डिजिटल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार नेपाल बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एपमार्फत सहज रूपमा भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् । मंसिर १० गते नेपाल बैंक […]
