Depository of News

फेरि सर्‍यो १४औं दक्षिण एसियाली खेलकुदको मिति, अब २०२७ सेप्टेम्बरमा

onlinekhabar.com · world

१२ मंसिर, काठमाडौं । पाकिस्तानमा आयोजना हुने १४औं दक्षिण एसियाली खेलकुद (साग) को मिति फेरि परिवर्तन भएको छ। अब प्रतियोगिता सन् २०२७ सेप्टेम्बर १८ देखि २७ सम्म आयोजना हुने भएको छ। पाकिस्तान ओलम्पिक संघले शुक्रबार विज्ञप्ति जारी गर्दै दक्षिण एसियाका सबै सहभागी राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) सँगको परामर्श र सहमतिपछि प्रतियोगिताको नयाँ मिति तय गरिएको […]

Read full article →