डोटीमा ७ किलो चरेससहित २ जना पक्राउ
१२ मंसिर, धनगढी । डोटीमा प्रहरीले ७ किलोभन्दा बढी चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका-५ जाफ्रीका २८ वर्षीय वीरेन्द्र जप्रेल र ४८ वर्षीय ओमजंगबहादुर कडायत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले जानकारी दिए । उनकाअनुसार उनीहरुलाई विशेष सूचनाका आधारमा बुडर-जोगबुढा सडकखण्डअन्तर्गत जोरायल गाउँपालिका-२ मिल चौराहमा […]
