‘जब बुबाले रेडियो नेपालको अँध्यारो कोठामा लगेर थुनिदिनुभयो’ : मोहित मुनाल
म त्यसबेला कति वर्षको थिएँ ? लगभग तीन वर्षको । एकदिन बुबाले मलाई आफूसँगै घरबाहिर लिएर जानुभयो । उहाँले कहाँ लानुभएको ? किन ? प्रश्न सोध्ने उमेरको थिइनँ । मेरो बालसुलभ मनले सायद भन्यो, ‘आज तेरो मस्ती हुने भो । बुबाले तँलाई घुमाउन लानुभयो ।’ म मख्ख थिएँ, बुबासँग घरबाहिर निस्कन पाएकोमा । मलाई बुबाले […]
