बोरिङ सञ्चालन भएपछि रामपुर बिर्ताको सिँचाइ समस्या समाधान हुँदै
१२ मंसिर, सिरहा । सिरहाको मिर्चैया नगरपालिका-१ रामपुर बिर्ताका किसानले वर्षौंदेखि भोग्दै आएको सिँचाइ समस्या समाधान हुने आशा पलाएको छ । सिँचाइ अभावमा पर्याप्त उत्पादन गर्न नसकिरहेका किसानलाई लक्षित गरी निर्माण गरिएको डिप बोरिङको नेपाली कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले उद्घाटन गरेका छन् । सङ्घीय सरकारमा दीपक खड्का मन्त्री रहेका बेला सलहेश पोखरीनजिक डिप […]
