एनपीईएको अध्यक्षमा विद्यावारिधि सिग्देल
११ मंसिर, काठमाडौं । नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपीईए) को अध्यक्षमा विद्यावारिधि सिग्देल निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न एसोसिएसनको वार्षिक साधारणसभाले सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । डोल्मा एडभाइजर्सका प्रबन्ध निर्देशक रहेका सिग्देल चार्टर्ड एकाउन्टेन्ट हुन् । सिग्देलको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिमा अध्यक्षसहित ७ जना सदस्य रहेका छन् । नवनिर्वाचित […]
