इनमको उजुरीका १० प्रसंग- विशिष्ट व्यक्तिविरुद्ध बयान दिन धम्क्याइयो
उनको तर्फबाट श्रीमति कविता पाण्डेले दिएको उजुरीमा आफूमाथि जबर्जस्ती विभिन्न व्यक्तिका नाममा बयान गर्न लगाइएको उल्लेख गरेका छन् । प्रहरीले पक्राउ गरी के आफूमाथि के कसो गर्यो भन्नेबारे उनले विस्तृतमा निवेदनमा खुलाएका छन् ।
